नागरिक पोष्ट News


"आउदो निर्बाचनमा बिजयी भएर किर्तिपुर नगरपालिकाको नेतृत्व गर्न तयार छु " - रमेशमान डंगोल,  अध्यक्ष   किर्तिपुर नपा वडा नम्बर २  

4.8K

काठमाडौँ -  आउदो निर्बाचनमा बिजयी भएर किर्तिपुर नगरपालिकाको नेतृत्व गर्न तयार  रहेको वडा नम्बर दुई का अध्यक्ष रमेशमान डंगोलले दाबि गर्नु भएको छ।  नागरिक पोस्ट को निर्बाचन बिसेष शृंखला नागरिक सम्बादमा बोल्दै अध्यक्ष डंगोलले यस्तो  दाबि प्रस्तुत   गर्नु भएको  हो। 

 

हाल नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निबाचित भई जनताको सेवामा अहोरात्र खटिरहनु भएका डंगोल संग गरिएको कुराकानी हेर्नुहोस तपाई पनि :

 

 

 

Must View