नागरिक पोष्ट News


रक्षा नेपालको संरक्षणमा रहेको छोरीहरुले हेरे कठपुतली (भिडियो सहित )

1.4K

काठमाडौं - रक्षा नेपालको संरक्षणमा रहेका छोरीहरुलाई चलचित्र कठपुतली देखाईएको छ । कोभिड विचमानै रिलीज भएको उक्त चलचित्रले राम्रो व्यवसायिक सफलता समेत हात पारेको थियो । कर्ण शाक्य , ,मिथिला शर्मा ,उसा रजक लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र हरर जबराको फिल्म हो ।  उक्त चलचित हेरी सकेपछि रक्षा नेपालका छोरीहरु केभन्छन् हेर्नुहोस् भिडियो जस्ताको त्यस्तै 

Must View