नागरिक पोष्ट News


विवाहित पुरुषको इच्छा पुरा गर्न यी महिलाको यस्तो काम

1.4K

विवाहेत्तर स’म्बन्ध अ’वैध हुन्छ । तर संसारमा लुकिछिपी यस्तो स’म्बन्धमा रमाउने महिला तथा पुरुषहरु थुप्रै छन् । एकजना महिला त यस्ती छिन् जसलाई केवल विवाहित पुरुषसँग मात्र अफेयर चलाउन म’ज्जा आउँदछ ।

ती महिलालाई पुरुषसँग विवाह गर्ने कुनै इच्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल विवाहित पुरुषकी गर्लफ्रेण्ड बन्न चाहन्छिन् ।

बेलायतमा बस्ने ग्वेनेथ ली आफुलाई विवाहित प्रेमीका पत्नीहरुले आफै फोन गरेर बोलाउने गरेको दाबी गर्दछिन् । उनीहरु आफ्नो पतिको हालत बताउँछन् र आफ्नो पतिसँग रो’मान्स गरिदिनका लागि द’बाब दिने तथा अनुरोध गर्ने गर्दछन् ।

ग्वेनेथ आफैले आफुलाई सि’रियल चि’टर भन्छिन् । आफुलाई कुनै महिलाको पतिसँग बस्दा कहिलैपनि पश्चाताप नभएको उनी बताउँछिन् । विवाहित पुरुषका पत्नीहरु आफै आफुसँग साथी बन्न आउने गरेको उनको दाबी छ ।

ग्वेनेथ अहिले ४९ वर्षकी छिन् । उनी अमेरिकाको क्यालिफोर्निया र बेलायतको लण्डन आवतजावत गरिरहन्छिन् । एकदिन नशाले मग्न भएकी एकजना महिलाले उनको लोग्नेको मोबाइलमा आफ्नो नम्बर भेटिएको भन्दै फोन गरेर आफुलाई बोलाएको र गा’ली ग’र्नुको साटे उल्टै र’क्सी पि’उ’न बोलाएको र त्य’सरी ड्रिं’क्स गर्ने बे’लामा उनको पतिपनि सँगै रहेको उनको रोचक अनुभव छ ।

आफ्ना विवाहित प्रेमीहरुका कतिपय पत्नीहरुले आफुलाई लोग्ने चो’र्ने म’हिला भनेर भन्ने गरेको उनी बताउँछिन् । तर यस्तो नामले चिनिँदा उनलाई कुनै फरक पर्नेवाला छैन । उनी इ’च्छा नै विवाहित पु’रुषसँग स’म्बन्ध कायम गर्नु छ । कतिपय पुरुषहरु आफ्नो विवाहित जिवनबाट दिक्क भएका हुन्छन् जसका कारण नचाहँदा नचाहँदै पनि विवाहेत्तर स’म्बन्ध राख्न चाहन्छन् । यस्तै बाहिरवालीको खोजी गरिरहेका पुरु’षसँग ग्वेनेथले स’म्बन्ध कायम गर्दछिन् । आफुसँगको स’म्बन्धका कारण विवाहित पुरुषहरुको दाम्पत्य जिवन टुं’गिनबाट बच्ने गरेको उनको अनुभव छ ।

एजेन्सीको सहयोगमा

Must View