नागरिक पोष्ट News


क्यान महासंघका केन्द्रीय सचिव चिरञ्जिवी अधिकारी माओवादी केन्द्रमा प्रवेश

2K

काठमाडौ, चिरञ्जिवी अधिकारी नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । अधिकारी नेकपा एमालेको चितवन(काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय कमिटी सचिव रहेका थिए । अधिकारीले माओवादी केन्द्र को आइटी केन्द्रिय विभाग, प्रेस सेन्टर लगायत विभिन्न भूमिकामा जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

Must View