नागरिक पोष्ट News


प्रत्येक ११ जना पुरुषमध्ये १ जनाको यौ’न अं’ग किन घुमाउरो हुन्छ ? रोचक कारण यस्तो

1.2K

एजेन्सी । संयोजित टिस्युले पुरुषको यौ’न अं’गलाई घुमाउरो (बाउडिने) बनाउने गर्दछ । यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ जसकारण व्यक्तिलाई उत्तेजनाको दौरानमा पिडा हुने गर्छ । यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले यौ’न अं’गका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा यौ’न अंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ ।

प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ ।

यसैगरि, कहिलेकाहिँ व्यक्तिको यौ’न अं’गको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्याले पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् ।

केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप श’ल्यक्रि’या गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ ।

Must View