नागरिक पोष्ट News


धुनिवेशी नगरपालिकाको विभिन्न ५ स्थानमा कोरोनाको खोप कार्यक्रम सञ्चालन हुँदै

0.9K

काठमाण्डौँ - कुनै खोप नलगाएकाहरुका लागि धुनिवेशी नगरपालिकाको विभिन्न ५ स्थानमा कोरोनाको खोप कार्यक्रम सञ्चालन हुँदैछ । आज र भोली ९माघ १२ र १३ गते० खोप कार्यक्रम सञ्चालन हुने नगरपालिकाको सि। अ। हे। व। अधिकृत हेमन्त प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुनिवेशी ७ खानिखोलाको नौविसे स्वास्थ्य चौकी, जिवनपुरको जिवनपुर स्वास्थ्य चौकी, छत्रेदेउरालीको छत्रेदेउराली स्वास्थ्य चौकी, धुनिवेशी ५ को आधारभुत स्वास्थ्य सेवा केन्द्र र धुनिवेशी ९ को आधारभुत स्वास्थ्य सेवा केन्दमा खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

 

111.jpg

Must View