नागरिक पोष्ट News


हर्के हवल्दारले रच्यो ईतिहास , आईपुग्यो ट्रेन्डिङ नम्बर १  मा

2.3K

मनिष रन्जन बराल, काठमाडौँ -  पछिल्लो साताको  हर्के हवल्दार सिरियलले युट्युवमा ट्रेन्डङ्ग नं १ मा स्थान प्राप्त गरेको छ। सातामा एक चोटि प्रासारण हुने (५३३) एपिसोड सिरियल हवल्दारले युट्युवमा ट्रेन्डङ्ग नं १ मा स्थान प्राप्त गरेको हो।

हुन त दर्शहरुले एक दशक भन्दा बढी समय देखि टेलिभजन तथा युट्युवमा हेर्दै आएको सिरियल (हर्के हल्दार) लाई रुचाउनु यो कुनै नौलो भने हैन । चर्चित भनिएका सिरियलहरु पनि पछिल्लो समय कतिपय कमि कम्जोरीकै कारण भिउज कम आउने गरेका छन ।  

प्रविधिको विकास भए सँगै हर्के हवल्दार ट्रेन्डिङ्गमा आउनुमा कथा अनुसारको पात्र र पात्र अनुसारको कथा साथै हरेक कालाकारले आफ्नो प्रस्तुतिलाई राम्रो सँग निर्बाह गरेकै  कारण हरेक साता युट्युवमा स्थान पाईरहेको कलाकार बिनोद परियार बताउछन्।

 यो भन्दा अगाडीको  एपिसोड अहिले पनि  ३९ नं ट्रेन्डिङ्ग मा छ।  यस सिरियलका निर्माता/निर्देशक : इन्द्र दोङ लामा खम्बे हुन्।

 

 

Must View