नागरिक पोष्ट News


नेपाली चेली सुर्जिनाको मोडलिङमा फड्को , मिस टुरिजम ईन्टरनेसनल जिताउन सबैले सपोट गरौं !!

1.9K

सबु बस्नेत , काठमाडौं  - मिस टुरिजम नेपाल 2021 कि बिजेता सुर्जिना श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै मोडलिङको अन्तर्राष्ट्रिय प्लेट फम मिस टुरिजम ईन्टरनेशनलमा सहभागिता जनाउदै छिन । काठमाडौं निबासी 21 बर्षकि श्रेष्ठलाई यो उपाधीबाट बिजयी गराउन तपाइँ हामी सबैको सहयोगको आबश्यकता यतिबेला परेको छ।

नोवेम्बर २९ बाट मलेसियामा भईरहेको मिस टुरिजम इन्टरनेसनल–२०२१ मा सहभागिता जनाउदै गरेकी सुर्जिना श्रेष्ठले मिस टुरिजम इन्टरनेसनलको ताज ल्याउने पक्का पक्की जस्तै भएको  छ ।

नेपालमा लाखौ पर्यटकलाई भ्रमण गराउने योजना समेत उनले बनाएकी छन्। २०२२ मा लाखौ पर्यटकलाई नेपालमा निमन्त्रणा गर्न सुर्जिना नेपालको तर्फ बाट आगाडी बडीरहेकी छिन् । सारा नेपालीको भोटले नेपाललाई जिताऊ भन्दै उनले भोट गर्न समेत आग्रह गरिरहेकी छन् ।

Must View