नागरिक पोष्ट News


"राजनीति पुँजीपति र व्यापारीको हातमा पुग्यो , यसमा नेता र जनता उत्तीकै दोषी छन !" - युवा नेत्री पाण्डे (भिडियो सहित)

1.8K

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रकी नेत्री पार्वती थापा पाण्डेले नेपालको वर्तमान राजनीति पुँजीपति र व्यापारिको हातमा पुगेकोे गम्भीर आरोप लगाउनु भएको छ । तारकेश्वर नगर कमितीकी सहसंयोजक समेत रहनु भएकी नेत्री थापाले एक भिडियो अन्तरवार्तामा खर्चिलो चुनाब र पैसामा विक्ने जनताका कारण निष्ठाको राजनीतिनै समाप्त हुन लागेको चिन्ता व्यक्त गर्नु भएको छ ।

लामो त्याग र वलिदानबाट प्राप्त उपलव्धीहरुलाई सस्थागत गर्न नपाउदै केही अवसरवादीहरुका लागि वाघको छालामा स्यालको रजाई जस्तै भएको भन्दै यसलाई सुद्धिकरण गर्नुपर्ने कुरामा नेत्री थापाले जोड दिनुभएको  छ ।

प्रस्तुत छ यात्री टि भी का लागि नेत्री पाण्डेसँग भोला दीप यात्रीले गर्नु भएको कुराकानी :  

Must View