नागरिक पोष्ट News


गायक अशोक कुमार सापकोटाको अखिर किन खस्यो आँसु 

4.5K

काठमाण्डौँँ - काँठ क्षेत्रका चर्चित गायक अशोक कुमार सापकोटा को नयाँ गित खस्यो आँसु साार्वजनिक भएको छ । जुन तारा इन्टरटेन्टेन्टद्धारा सार्वजनिक गरिएको गितमा गायक सापकोटा सँगै गायिका अनिता ढकालको स्वर रहेको छ । स्वर्गीय पुष्पा सापकोटाको शव्द रहेको उक्त गितलाई संगित भने गायक अशोककै रहेको छ । विष्णु तामाङ्गको संगित संयोजन रहेको उक्त गितको भिडियो यतिवेला टिकटक लगायत सामाजिक सञ्जालमा व्यापक चर्चामा रहेको छ । 

सार्वजनिक गितको भिडियोमा  मोडल तथा कलाकार कृष्ण राज तिमल्सिना ,चर्चित  गायिका प्रतिमा अर्याल र बालकृष्ण ढकालको अभिनय रहेको छ । यु .के. कार्कीको निर्देशनमा रहेको उक्त भिडियोलाई छायांकन गरेका हुन् । 

हेर्नुहोस् तपाई पनि सर्वत्र रुचाएको गित "खस्यो आँशु..."

.

Must View