नागरिक पोष्ट News


१२ वर्षीया बालिका को साहस – नदीबाट एक्लैले बालुबा बोकेर शौचालय बनाइन्

2.1K

भद्रपुर, ।  शिव सत्ता’क्षी नगर पालि’का वडा नं ५ नि’वासी १२ वर्ष की अशि’का राज वंशीले हिम्मत गरेर एक्लै नदी’बाट बालुवा ल्या’एर घरमा शौचालय बनाए’की पछि हेर्ने सवै चकित परेका छन् । शिव सत्ताक्षी नगर पालिका’मा खुल्ला दिसा’मुक्त अभि’यान थालनी भए पछि

अशिका’लाई चर्पी बनाउ’ने चिन्ताले पिरोले’को थियो।अशिका’ले गाउँमा चर्पी बने’को देखेर चर्पी बनाउ’ने अठोट गरी चर्पी बनाउन’का लागि उनी आफैँ’ले नदी’बाट बालुवा

बोकेर ल्याए’पछि अभियान’कर्ताले खाल्डो खनी रिङ बनाउन लगा’एर चर्पी बनाए’का थिए। चर्पी बनाउनका लागि सम्झा’उन आउने दाइ दिदी’हरु’लाई नै खा’डल खन्न लगाएँ,

उनले भनिन्, ‘“मैले खोला’बाट बालुवा बोकेर ल्याएँ, अभियान’कर्ता दुर्गा र गणेश दाइ’ले रिङ राख्ने खाडल बनाइ दिनु भयो, समुदाय’को सहयो’गमा गरेर चर्पी बन्यो।”’

अशिका सहित अहि’ले पाँच’गाछी’का सबै घरमा चर्पी बनेको छ। चर्पी’को प्रयोग अनि’वार्य गराउन अभियान’कर्ताले साँझ बि’हान खुल्ला ठाउँ’मा दिसा हुने स्थान’मा गस्ती गरि’रहेका छन्।

- Savyataonlinemedia.com

Must View