नागरिक पोष्ट News


नेपाल लाईफ जरङखु उपशाखाद्वारा अभिकर्तालाई चाँदीको सिक्का प्रदान

0.9K

काठमाडौ -  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि तारकेश्वर नगरपालिका वडा न ८ जरङखुमा रहेको उपशाखाले कात्तिक महिनामा प्रथम पटक विमा शुल्क चालीस हजार बुझाउने विमा अभिकर्तालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि अङकित लोगो भएको १० ग्रामको चाँदीको सिक्का प्रदान गरिएको छ।  

नेपाल लाईफ इन्स्योरेन्स जरङखु उपशाखाका प्रमुख पुर्ण प्रसाद ढुङ्गानाले ६४ जना अभिकर्तालाई चादिको सिक्का प्रदान गरेको बताएका छन। नेपाल लाइफका चाँदिका सिक्का प्राप्त गरेका अभिकर्ता इन्दिरा बोगटीले भनिन् पहिलो पटक अभिकर्ता भएर काम गर्दा यसरी प्रोत्साहन सोरुप चादिको सिक्का पाउँदा खुसी लागिएको र अझै काम उत्प्रेणा जागेको बताईन ।

Must View