नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले गर्यो उपमेयरसँग महिला शिक्षक अन्तरक्रिया कार्यक्रम

1.2K

काठमाडौ - तारकेश्वर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले उपमेयरसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको  छ।  

कार्यक्रममा तारकेश्वर नगरपालिकाका सामुदायिक विधालयहरुका महिला शिक्षकहरु उपस्थिति भएका थिए। कार्यक्रममा उपस्थिति शिक्षकहरूले तारकेश्वर नगरपालिका उपमेयर भवानी डोटेल धिताल सँग महिला शिक्षकका अवस्था लगायत विभिन्न विषयमा छलफल अन्तरक्रिया गरेका थिए।

Must View