नागरिक पोष्ट News


गायिका प्रविशाको मेहेन्दी कार्यक्रम (फोटोफिचर)

1K

काठमाडौं - गायिका प्रविशा अधिकारीले विवाह गर्न लागेकी छन् ।  हाल अमेरिका बसोबास गरिरहेका झापाका निर्माण सिटौलासँग विवाह गर्न लागेकी अधिकारीले शनिवार मेहेन्दी लगाएकी छन् । मेहेन्दी लगाएका केही तस्बिरहरू सञ्जालमा सार्वजनिक भएका छन् । प्रविशा पनि झापाकै भएको कारण उनीहरूको विवाह झापामा नै हुने बताइएको छ ।

फोटो  मुखिया प्रोडक्सन

0021-11-ff063a6d982ecf9017f5e97a005beb0b.jpg

0021-11-5fb4d7842a98b262d5d14752fc7adbd8.jpg

 

0021-11-b369d0369989458bd0b66a852c7b8e85.jpg

0021-11-c99d860d8f29201b68e6cd2b490ea66a.jpg

0021-11-d642be26e574c31e9d20be97fa0f67ea.jpg

 

Must View