नागरिक पोष्ट News


बबिता लम्सालको कृष्ण मुरारी बजारमा

1K

काठमाडौं - गायिका बबिता लम्सालको स्वरमा कृष्ण मुरारी बोलको भजन सार्वजनिक भएको छ। साहित्यकार तुलसी प्रसाद भट्टराईको शब्दमा रहेको सो भजन गायक तथा संगीतकार कृष्ण  भण्डारीले संगीत गरेका हुन् ।

जोनि योन्जन तामाङ्गको एरेन्ज रहेको रचनालाई तिलक रिजालले सम्पादन गरेकाछन् । सन लाईट रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको भजनलाई कृष्ण भण्डारी नामको युट्युव च्यानलमार्फत र्सार्वजनिक गरिएको छ।

Must View