नागरिक पोष्ट News


गायक दिपक ढकाल र समिक्षा अधिकारीको स्वरमा दुर्गेशको रोमान्स यी युवती सङ्ग ( भिडियो सहित )

2.3K

काठमाडौं - काठे क्षेत्रका चर्चित गायक दिपक ढकालको नयाँ गीत पिरती लाम भन्छे मलाई सर्बजानिक भएको छ  । दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको  उक्त गीतमा गायक ढकाल सङै पछिल्लो पुस्ताकी लोकप्रीय गायिका समिक्षा अधिकारी को स्वर रहेको छ ।

शिव बि।क।को निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा र रेश्मा केसीको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन छ ।

यस गीतका प्रस्तुकर्ता दीपक ढकाल रहनु भएको छ । दीपकको यसअघि ‘बुहारी चाहिसक्यो’, ‘बेली र चमेली’, ‘हो र ए’, ‘धन काटेर निन’, ‘बाटो भिरालो’, ‘भोटे कुकुर’ लगायतका गीतहरू स्रोतारदर्शकमाझ लोकप्रिय छन् ।

 

Must View