नागरिक पोष्ट News


चर्चित गायक कुमार योन्जनको नयाँ गीत नाचिदेउ मैच्याङ सार्बजानिक (भिडियो सहित)

1.4K

काठमाडौं - युबा पुस्तामा लोकप्रिय गायक कुमार लामा योन्जनको नयाँ गीत नचिदेउ मैच्याङ सार्बजनिक भएको छ । योन्जनको आफ्नै युवट्युव च्यानल मार्फत सार्वजनिक भएको गितमा गायक योन्जन सँगै गायिका Yangee Ghising को स्वर रहेको छ ।

Deependra Dong को शब्द रहेको गितलाई कुमार लामा आफैले संगित भरेका हुन् ।  हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरेको उक्त गितमा संगित संयोजन योन्जन आफैले गरेका हुन् । 

सार्वजनिक गरिएको गितको भिडियोमा Purnima Thokar र योन्जन स्वयमको अभिनय रहेको छ । सेलो शैलीको उक्त गितको भिडियोलाई Ronish Tamang र SanchuThokar ले छायंकन गरेका हुन् । निर्देशन तथा सम्पादन समेत योञ्जनको आफ्नै रहेको उक्त गितको भिडियोलाई दर्शकहरले उत्साहाका साथ हेरी रहेका छन् । 

Must View