नागरिक पोष्ट News


उपभोक्ताको रोजाईमा नेपालटारको आरुस हेलमेट एण्ड एससरीज

1K

काठमाडौ - पछिल्लो समय मोटरसाइकलमा युवाहरुको आकर्षण बढीरहेको छ । बिशेष गरि काठमाडौको साघँुरा सडक र पार्कीङ्ग अभावका कारण सडकमा अन्य सवारी साधन भन्दा मोटरसाइकल बढी देखीन्छ । काठमाडौको काँठ क्षेत्रको बिकाश संगै हरेक घरमा मोटरसाइकल तथा स्कुटर रहेका छन । सोही स्थानलाई मध्यनजर गर्दे नेपालटारको आरुस हेलमेट एण्ड एससरीज अहिले ग्राहकहरुको रोजाइमा परेको छ । आफूहरु बिगत लामो समयदेखी सो पसलबाट स्तरीय सामान पाउँदै आएको र साथीहरुपनि आर्कषण रहेको मनमैजु निवासी प्रताप मर्हजन बताउनुहुन्छ ।

बिगत १५ बर्ष देखी टेकुमा संचालीत सो पसल हाल काठमाडौको काँठ भेगलाई बिषेश प्राथमिकतामा राखीएको संचालक कमला खत्रीको भनाई छ ।

खत्रीका अनुसार सुपथ मूल्यमा गुणस्तरीय सामानहरुको मात्र बिक्री बितरण भैराखेको छ । सो पसलमा बिभिन्न ब्राण्डका हेलमेट , टायर , सजावटका सामाग्री , लगायतका बिभिन्न सामाग्रीहरु सहजै उपलब्ध हुँदै आएको छ ।

Must View