नागरिक पोष्ट News


गीतकार मधु पौडेलको ‘कस्तुरी’मा रोमान्टिक मुडमा नाजिर र सुशिला

0.9K

काठमाडौं - गीतकार मधु पौडेलको ‘कस्तुरी’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीको स्वर तथा प्रहाल्द बोगटीको संगीत रहको छ । भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड छन । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक मुडमा देखिएका छन् । सान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् ।

बुद्ध थापाले छांयाकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Must View