नागरिक पोष्ट News


एमाले काठमाडौं ६ बाट महाधिवेशन प्रतिनिधि को को ?

1.1K

काठमाण्डौ क्षेत्र नं ६ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन। काठमाण्डौ क्षेत्र नं ६ बाट १ महिला र ४ पुरुष महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन ।

निर्बाचन क्षेत्र नं ६ बाट १० अाै महाधिबेशन प्रतिनिधिमा केशब स्थापित,याेगेन्द्र संग्राेला , बतिसा महर्जन,तिलक सुनुवार र लेखनाथ फुयाँल  सर्बसम्म त चुनिनु भएकाे छ ।

Must View