नागरिक पोष्ट News


जाडो समयमा हप्तामा कतिपटक से,क्स गर्न उपयुक्त हुन्छ ? जानीराखौं

1.9K

काठमाडौं । से,क्स आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौ,न,सम्पर्क कति दिनमा कति पटक राख्ने भन्ने कुरा धेरैलाई हेक्का नहुन सक्छ । आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर यौ,न स,म्बन्ध स्थापित गर्नु एकदमै राम्रो मानिन्छ । हालै गरिएको एक अध्ययनले हप्तामा कति पटक यौ,न स,म्बन्ध राख्दा राम्रो हुने भन्ने तथ्य बाहिर ल्याएको छ । यौन जोडीकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा केही रोचक नतिजा देखियो ।

आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौ,न स,म्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा एक दिन अनिवार्य से,क्स गर्नु राम्रो हो ।

सन् २००० र २००४ कोबीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौ,न स,म्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ । आफ्नो कामको व्यस्ताले, मानिसक त,ना,व जस्ता कारणले मानिसको यौ,न श,क्तिमा ह्रास आएको देखाएको हो ।

वर्षेपिच्छे यौ,न स,म्ब,न्ध राख्ने जोडीको संख्यामा कमि हुँदै गएको अध्ययनले देखाएको हो । लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् । जर्नल अफ सोशल साइकोलोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडी सातामा एक पटक यौ,न स,म्पर्क गर्छन्, उनीहरु सबैभन्दा खुशी देखिन्छन् ।

शिकागो विश्वविद्यालयद्वारा गरिएको अध्ययन द सोशल अर्गनाइजेशन अफ सेक्शुएलिटीः सेक्शुअल प्रैक्टिसेज इन द यूनाइटेड स्टेट्स’ ले लगभग एक तिहाई जोडीहरु हप्तामा दुईदेखि तीन पटक सम्म से,क्स गर्छन्, जबकी केहि जोडीले भने महिनामा एक वा दुई अथवा तीन पटक मात्र से,क्स गर्ने गर्छन् ।

Must View