नागरिक पोष्ट News


पत्रकार उत्सवसँग रोमान्टिक पुजा ! हेराैँ तस्बिरहरू

1.7K

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्मा २९ बर्षमा प्रवेश गरेकी छिन् । उनको वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो ।

पूजाले आफ्नो करिअरको सुरुवात चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेकी हुन् तर फिल्म ‘प्रेमगीत’बाट भने उनको करिअर चम्कियो ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दाप माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् ।

यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको सम्बन्धका कारण पनि चर्चामा:-विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको सम्बन्धका कारण पनि चर्चामा छिन् ।

तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।पछिल्लो समय पुजा रंगपत्रकार उत्सव रसाइली लगायतसँग रोमान्टिक मुद्रामा पुलमा रमाएका तस्बिर सार्वजनिक भएका छन् । जहाँ उनीहरू निकै खुलेको देख्न सकिन्छ ।

Must View