नागरिक पोष्ट News


‘अन्तिम’को ट्रेलर सार्वजनिक, पुलिस अफिसरको भूमिकामा सलमान

0.9K

एजेन्सी - बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘अन्तिम– द फाइनल ट्रुथ’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सलमानले पुलिस अफिसरको भूमिका निभाएका छन् । महेश मन्जरेकरले निर्देशन गरेको फिल्ममा सलमान खान लगानीकर्ताको रूपमा पनि रहेका छन् ।  

नोभेम्बर २६ तारिखलाई रिलिज मिति तोकिएको यस फिल्म अभिनेता जोन अब्राहमको ‘सत्यमेव जयते २’ सँग भिड्दै छ । सलमानको अलावा फिल्ममा आयुष शर्मा पनि मुख्य भूमिकामा देखिएका छन् ।

Must View