नागरिक पोष्ट News


से’क्सका लागि उचित समय राति कि बिहान ? कारणसहित

1.4K

आफ्नो पार्टनरसँग यौं,’न सम्पर्क गर्न उचित समय कुन हो ? रातिको समयमा सम्पर्क गर्द उचित हुन्छ वा विहानको समयमा ? एक अध्ययनले अहिले रातिको समयभन्दा विहानको समयमा उचित हुने देखाएको छ । विहानीको समयमा यौ,;न सम्पर्क गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउँछ ।

आयुर्वेदका अनुसार से,’क्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने से,’क्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् । तर, मर्निंग से,’क्सको फाइदाबारे जानेर तपाईंपनि बिहानको समय नै से,’क्स गर्न रुचाउनुहुन्छ होला ।

थकान पश्चात राति सुत्ने

दिनभरीको थकान र कामको तनाबले राति चाँडै सुत्नुपर्ने अवस्था हुन्छ । दिउँसोभरीको कामको चापले पनि राति यौ,’न सम्पकएको बारेमा सोच्नु समस्या नै हुन्छ । त्यसैले रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ ।

पार्टनरसँग बढ्छ निकटता

युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार से,’क्सको क्रममा अक्सिटसिन हार्मोन निस्कन्छ । अक्सिटसिन पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ ।

बिहान पुरुष हुन्छन् बढि उत्ते,जित

पुरुष रातभर आरामपछि बिहान बढि उ,त्ते,जित हुने गर्छन् । बिहानको समय उनको टेस्टोस्टेरोनको मात्रा उच्च हुन्छ । यस्तोमा मर्निंग से,’क्स उनका लागि बढि आनन्ददायी हुने गर्छ ।

बिहानको एक्सर्साइजलाई गरौं बाईबाई

एक्सर्साइज गर्नमा यदि तपाईंलाई अल्छी लाग्छ भने मर्निंग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सकिन्छ । रिपोर्ट्सका अनुसार से,’क्स गर्दा एक घन्टामा ३०० क्यालोरि बर्न हुन्छ ।

बेस्ट समय

अध्ययनमा सहभागि मानिसहरुले सेक्सका लागि बेस्ट समय बिहान साढे ७ लाई बताएका छन् । उनीहरुका अनुसार बिहान से,’क्स गर्नाले उनको स्ट्रेस कम हुने र दिनभर मूड पनि राम्रो हुने गर्छ ।

Must View