नागरिक पोष्ट News


एकीकृत समाजवादीले भोली काभ्रेस्थलीमा वडा कमिटी विस्तार र चियापन कार्यक्रम गर्ने

1K

११ कात्तिक, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी तारकेश्वर नगरको वडा नं. २ ले भोली शुक्रबार शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान र वडा कमिटी गठन गर्ने भएको छ।

कार्यक्रम वडा नं. २ को काभ्रेस्थलीस्थित ठाटीमा बिहान ७ः३० बजे हुने वडा नं. २ का वडा अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सदस्य रविन्द्र केसीले फरकपत्रसँगको कुराकानीमा बताउनुभएको छ ।

 

Must View