नागरिक पोष्ट News


डिभोर्सका कारण चर्चामा रहेकी समान्थाको सुन्दरता

1K

 साउथ इन्डियन नायिका समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएक थिइन् । जसपछि उनको चर्चा निकै चुलिएको थियो ।

त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे ।एक प्रसंगमा खाना र से*क्समध्ये एक रोज्न दिँदा उनले से*क्स रोजेपछि सनसनी मच्चिएको थियाे ।उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर से-क्सको भोको रहन सक्दिनँ ।’

नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था ४ बर्ष पहिला विवाह भएको थियो तर अहिले एकाएक डिभोर्स भएपछि उनिहरूको चर्चा निकै चुलिएको छ ।

फ्यानहरू स्तब्ध बनेका छन् ।उनै सामान्थाको बोल्ड लुक्सको अहिले समाजकि संजालमा निकै चर्चा चुलिएको छ । केहि तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।

 

Must View