नागरिक पोष्ट News


प्रधानन्यायाधीशको राजीनामा माग्ने बारका अधिवक्ताहरुबीच नै कुटाकुट भएपछि

0.9K

काठमाडौं – नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हा’नाहा’न भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हा’तपा’त गरेपछि वि’वाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा वि’वाद भएको बताए ।

पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम

Must View