नागरिक पोष्ट News


किन सुसाइड नोट लेखेर चर्चित पत्रकारले आत्महत्या गरे ? दोषी को को छन्

1.2K

पत्रकारितासँग जोडिएका पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सु’सा’इट नो’ट’ राखेर आफूलाई म’र्न बा’ध्य पारिएको कुरा उल्लेख गरी दे’हत्या’ग गरेका छन्। बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्।

पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आज आफ्नै घरमा देहत्याग गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले पै’तृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चै’ट भन्दै आज आफैँ पनि चै’ट हुनुपरेको लेखेर देहत्याग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार हिजो राति आफ्नै घरमा उनलाई झु ‘ण्डि’एको अवस्थामा भेटिएको हो । प्रवक्ता हमालका अनुसार मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् ।

हिजो राती ३ः३० मा सामाजिक सञ्जाल फेसबुकमा दे’ह’त्याग गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर श्रीमप्रसादले दे’ह’त्याग गर्न लागेपछि अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिईन् । भाइको घरभन्दा अलि पर रहेका दाइको घरमा पुगेर तत्कालै खोज्दा झु ‘ण्डि’एको अवस्थामा भेटिएका थिए ।

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले देहत्याग दु’रु’त्सा’हनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । उनले आफ्नो मृत्युपछि ला’स न’जला’उन र गा’डि’दि’न तथा किरियामा कोही नबस्न समेत भनेका छन् । साथै उनलाई फ’सा’उन गरिएका ष’डय’न्त्र र म’तियारहरुको नाम समेत स्टाटसमा उल्लेख गरेका छन् ।

देहत्याग गर्नुअघि श्रीप्रसादले फेसबुकमा लेखेको स्टाटस

Must View