नागरिक पोष्ट News


गसिप बारे पलको पनि दिए स्पष्टीकरण

1K

काठमाडौं - अभिनेता पल शाहले गायिका समीक्षा अधिकारी सँग आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै आपत्तिजनक जनाएका छन् । केही समय देखी पल र समीक्षाको सम्बन्ध बारे थुप्रै गसिपहरु बनेका छन् ।

उक्त गसिप बारे गायिका अधिकारीले भने सामाजिक सञ्जाल मार्फत आफ्नो स्पष्टीकरण दिइसकेकी छिन उक्त स्पष्टीकरणमा पनि उनले संचारकर्मीहरुनै झुटो रहेको अभिव्यक्ति दिएकी छिन् ।  

साथै अभिनेता पलले पनि सामाजिक सञ्जाल मार्फत गायिका अधिकारीकै बोली बोलेका छन् । उनले पनि स्ट्याटस मार्फत समीक्षा सँग जोडिएर सम्प्रेषण भएका समाचार झुटो रहेको उनको ठम्याइ छ ।

 

Must View