नागरिक पोष्ट News


श्याम कृष्ण महर्जनको नेत्रित्वमा एमाले  तारकेश्वर ९ को वडा कमिति चयन 

1.1K

काठमाडौ । नेकपा एमाले तारकेश्वर नगरपालिका वार्ड न ९ को वडा अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनको उद्घाटन सो पार्टीका केन्द्रीय अध्यक्ष के पी शर्मा ओलीले भर्चुअल मिटिङवाट गर्नुभएको थियो । उक्त अधिबेशनले श्याम कृष्ण मर्हजनको नेत्रित्वमा ३१ सदस्सीय कार्य समिति चयन गरिएको छ ।  भेलाले श्री कृष्ण महर्जनलाई उपाध्यक्ष ,पुरुषेत्तम खत्रीलाई सचिव र चन्दा कुमारी श्रेष्ठ महर्जन तथा गोविन्द रिमाललाई उपसचिव पदमा चयन गरेको छ । नव गठित कार्य समितिका पदाधिकारी हरु यस प्रकार रहेका छन् । 

 

 

 

Must View