नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले सामाजिक सुुरक्षा भत्ता वितरण गर्ने

1.3K

काठमाडौँ - तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीबाट सामाजिक सुुरक्षा भत्ता पाउदै आउनु भएका लाभग्राहीहरुलाई मेगा बैंक मार्फत सुुरक्षा भत्ता वितरण गर्ने भएको छ । सो सामाजिक सुुरक्षा भत्ता मितिः २०७८ /०७/०९ गते मेगा बैंक लि काभ्रेस्थली पदमसाल चोकमा बिहानको १० देखि वितरण हुनेछ ।

काठमाडौँ :

Must View