नागरिक पोष्ट News


एमाले तारकेश्वरको भोली भब्य अधिवेशन हुँदै

1.4K

तारकेश्वर काठमाडौ । नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भोली देशैभरमा पालिका स्तरयि अधिवेशन हुँदै छ । जस अनुसार तारकेश्वर नगरपालिकामा पनि भोली हुँदैछ ।

करिव २३०० संगठीत सदस्य रहेको तारकेश्वर नगर कमिटिले भोली बिहान १० बजे नेपालटारको कान्तिपुर एवी पार्टी प्यालेसमा हुने नगर कमिटिका अध्यक्ष बासु गौतममले जानकारी दिए ।

गौतमका अनुसार भाली १ हजार जना एमाले कार्यकर्ताहरुको उपस्थीतीमा कार्यक्रम हुनेछ र त्यसको लागी सम्पूर्ण तयारी सकीएको छ ।

Must View