नागरिक पोष्ट News


तारकेश्वरमा एमालेका यी हुन् ११ वडा कमिटि अध्यक्षहरू (नामावलीसहित)

1K

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आज देशभरका वडाहरुमा वडा अधिवेशन गरेको छ। यसै क्रममा काठमाडौको तारकेश्वर नगरपालिकामा पनि एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। तारकेश्वर नगरपालिकामा भएका ११ ओटा वडाहरु रहेका छन।

नेकपा एमाले तारकेश्वर नगर कमिटि सचिव राजु तिमिल्सिनाले फरकपत्र डटकमलाई दिएको जानकारी अनुसार वडा कमिटि अध्यक्षहरुमा वडा नं. १ बाट गोपाल सापकोटा वडा नं. २ मा सञ्जय ढकाल वडा नं. ३ मा रुद्र प्रसाद घिमिरे वडा नं. ४ मा नरेन्द्रदास श्रेष्ठ वडा नं. ५ जयराम अर्याल वडा न ६ बासुदेव तिमिल्सिना वडा न ७ लक्ष्मण श्रेष्ठ वडा न ८ मोहन खत्री वडा न ९ श्यमकृष्ण महर्जन वडा न १० श्याम महर्जन वडा न ११ मनोहर थापा रहेका छन् ।

Must View