नागरिक पोष्ट News


आफ्नै ‘खुट्टाको फोटो’ बेचेर महिनाको १२ लाख कमाउने २२ बर्षिय युवती (फोटोफिचर)

2.4K

एजेन्सी – अमेरकिाकी एक युवतीले आफ्नै खुट्टाको तस्वीर बेचेर नसोचेको पैसा कमाईन । उनी हुन् २२ वर्षकी युवती डिजाएर गेटो । एक समय उन रियिलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताईरहेकी थिईन ।

यससँगै उनले अर्को ब्यबसायको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानसिहरुले उनको खुट्टा निकै मन पराउन थाले । यो कुरा उनले थाहा पाइन् । अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड अर्थात् साढे १२ लाख नेपाली रुपैयाँ कमाउने खुलासा गरेकी छिन् ।

तर उनलाई आफ्नो खुट्टाको तस्वीरको लागी मानसिहरु ठूलो रकम किन खर्च खर्च गर्छन् थाहा छैन । यती धेरै रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो । अहिले उनको तस्बिर जताततै भाईरल बनरिहेको छ । उनलाई सामाजकि संजालमा लाखौले फलो गरेका छन् ।

डिजायर ईन्स्टाग्राममा निकै लोकप्रयि छिन् । ईन्स्टाग्राममा उनका १.१ मलियिन फलोअर्स छन् ।पछिल्लो समय भने उनि ओन्लीफ्यान्समा सक्रिय छिन् । यो एउटा अनलाईन प्लेटफर्म हो र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् ।

उनका पार्टनर ४२ वर्षका छन् । उनैले डजिायरका खुट्टाको तस्वीर खच्छिन् ।उनले पनि डिजायरको खुट्टा किन मानसिहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् ।तर यसमा उनलाई कुनै गुनासो छैन किनकी यसैबाट लाखौ कमाई भैरहेको छ ।बेलायती अखबार मिररमा प्रकाशित रिपोर्ट अनुसार यसको लागी उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ ।

उनले मरिरसँगको कुराकानीमा भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागी ३ सय डलर अफर गरे । यो बाहेक त्यो ब्यक्तिको अरु कुनै माग थिएन । पहलि त उनले केही बुझ्नै सकनिन पछी थाहा पाईन कि मानिसहरूको खुट्टामा पनि अनौठो आकर्षण भएको हुने रहेछ ।

उनका खुट्टाको तस्वीरका साथै भिडियो पनी चर्चामा रहन्छन् । उनले हाइ हिल लगाएको र खोलेको पन भडियो बनाउँछिन् । यसका अलावा खुट्टाको मसाज गर्दै गरेको भडियो बनाउँछिन् । यी भडियोहरु पन निकै लोकप्रिय छन् । डजिायरले आफ्ना खुट्टाको एउटा तस्वीरलाई सामान्यतया २५ डलरमा बेच्छिन ।

Must View