नागरिक पोष्ट News


यि हुन एमाले टोखाको वडा कमिटिका अध्यक्षहरु

1.1K

नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । जस अनुसार टोखा नगरपालिकाका वडाहरुमा भव्यताकासाथ वडा अधिवेशन भएको छ ।

अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।

बिभिन्न वडाकाकार्यक्रमहरुमा वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

टोखाको ११ वटै वडाहरुमा ३१ जनाको वडा कमिटि निरबिरोध रुपमा चयन भएको छ ।

यि हुन वडा कमिटिका अध्यक्षहरु : 

वडा नं १ क. दिल बहादुर तामाङ

वडा नं २ क. राजकाजी डंगोल

वडा नं ३ क. सुर्य मान डंगोल

वडा नं ४ क. किरण थापा

वडा नं ५ क. मदन गुरुङ

वडा नं ६ क. बिजय श्रेष्ठ

वडा नं ७ क. शिव कुमार के.सी.

वडा नं ८ क. रमेश खत्री

वडा नं ९ क. राम भक्त घिमिरे

वडा नं १०. क. सुनिल महर्जन

वडा नं ११. क. हरि कुमार श्रेष्ठ

Must View