नागरिक पोष्ट News


चर्चित कलाकार  राजकुमार लामिछानेको ' जुन फुल राम्रो ' सार्वजनिक

3K

काठमाण्डौँ - चर्चित कलाकार  राजकुमार लामिछानेको प्रस्तुतीमा जुन फुल राम्रो भन्ने गित सार्वजनिक भएको छ । कलाकारहरु  श्रीजन पण्डित,अन्जु सुनुवार ,राजकुमार लामिछाने,दिनेश थापा,रोहिनी ढकाल लगायत अन्य कलाकार रामकुमार खतिवडा ,सुबराज श्रेष्ठ ,रुस्मा सापकोटा समेत को बेजोड प्रस्तुती उक्त गितमा देख्न सकिन्छ ।  

बालकलाकार  आयुस पण्डित,क्रीसा गिरि को पनि उत्तिकै राम्रो अभिनय हामीले भिडियोमा देख्न सक्छौँ । उक्त गितको संगीत यरेन्ज सुफिक्स मदन रस्वर सुफिक्स मदन सुमित्रा भट्टराई को रहेको छ भने उक्त गितको शब्द श्याम ठकुरी,असोक कुमार सापकोटाले गरेका हुन् । 

Must View