नागरिक पोष्ट News


तारकेश्वर ९ वडा को अधिवेशन कार्तिक ६ गते हुने

1.6K

काठमाण्डौँ - जनताको लोकप्रिय पार्टी नेकपा एमाले केन्द्रिय कमिटीको निर्देशन अनुसार यहि आउदो कार्तिक ६ गते वडा अधिबेशन र ९ गते नगर अधिबेशन  हुन गइरहेको छ । सो नगर अधिबेशनमा सम्पुर्ण  संगठित सदस्यहरु एबम नेकपा एमाले प्रेमी आमावुबा,दाजु ,भाइ तथा दिदीबहिनीहरुमा कार्यकर्ता तथा शुभचिन्तकहरुलाई उपस्थित भइ अधिबेशन सफल पारिदिनको लागि नेकपा एमाले ९  नं. वडा तारकेश्वर नगरपालिका काठमाण्डौँ कमीतिले हार्दिक अनुरोध गरेको छ । निम्न स्थान तथा समयमा अधिवेशन हुने जानकारी आयोजकले गरेको छ ।    

Must View