दुख पर्दा जस्ले साथ दिन्छ उहि हो आफ्नो मान्छे नाता र सम्बन्धले मात्र कोही आफ्नो हुदैन
१. समझदार व्यक्ति न त कसैको नराम्रो सुन्छ न त कसैलाई नराम्रो नै भन्छ ।
२. जिन्दगीमा दुख छ , दुःखमा पीडा छ , पिडामा मजा छ र त्यो मजा मा म छु ।
३. सफल हुनको लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनको लागि राम्रा शत्रुहरूको आवश्यकता हुन्छ ।
४. भरोसा जित्नु पर्दछ मागेर पाइदैन …
५. जसरी किनारमा उभिएर हेर्नाले मात्रै तपाईं नदी पार गर्न सक्नुहुन्न ठीक त्यसरी नै चुपचाप बसीरहनाले मात्रै तपाईं आफ्ना सपनाहरु पूरा गर्न सक्नुहुदैन ।
६. जुन व्यक्तिहरुमा पढ्ने बानी छ उनीहरु जीवनमा कहिल्यै एक्लो हुन सक्दैनन् …
७. कसैको लागि सजिलै उपलब्ध नहुनुहोस् बरु एक मूल्यवान बन्नुहोस …
८. गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस् किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुन्छ ।
९. दोषबाट बच्नको लागि एक उत्तम तरिका यो हो कि तपाई सधै सत्य बोल्नुहोस् ।
१०. आँसु आए भने आफै पुछ्नु , कसैले पुछि दिन्छ भने सम्झौता गर्ने छ …
११. सुरुवातमा कुनै पनि परिवर्तन नराम्रो लाग्दछ तर त्यही परिवर्तनले तपाईंलाई सफलता सम्म लिएर जान्छ ।
१२. बुद्धिमान मानिस कयौंपटक उत्तर हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन् , किनकि कयौंपटक सम्बन्धलाई जिवित राख्नको लागि मौन भएर हार्न जरुरी हुन्छ .
१३. जिन्दगीमा जो मान्छे तपाईंबाट टाढा रहन चाहन्छन् उनी मान्छे सबै दोष परिस्थिति माथी थुपार्छन ।
१४. मतलबी मान्छे सामुन्ने प्रशंसा र पछाडि नराम्रो गर्दै हिँड्छन् ।
१५. केही हुनेछैन अधेरोलाई सरापेर , आफ्नो हिस्साको दीयो हामी आफैंले जलाउनु पर्छ ।
१६. हौसला र हिम्मत नछोड्नुहोस् सबै सही भएर जानेछ ।
१७. दुख पर्दा जस्ले साथ दिन्छ उहि हो आफ्नो मान्छे नाता र सम्बन्धले मात्र कोही आफ्नो हुदैन ।
@Anmol Bichar