नागरिक पोष्ट News


बोत्तलको विर्कोमा आर्यन, पल र दुर्गेशको अभिनय

0.9K

काठमाडौं - आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय रहेको ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ ।

गीतमा बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहले स्वर भरेका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।

गीतलाई विभोर पोखरेल र दिलिप समनले निर्देशन गरेका छन् । भिडियोमा रोशन पराजुलीको लगानी छ ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन गरेका हुन् ।

 

Must View