नागरिक पोष्ट News


कार्तिक महिनाको पहिलो दिन सुनको मूल्य कति ?

665

काठमाडौं –  कार्तिक महिनाको पहिलोको पहिलो दिन छापावाला सुन प्रति तोला ९१ हजार ३ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ८ सय रुपौयाँमा कारोबार भइरहेको छ भने यस्तै चाँदी प्रति तोला १२ सय २५ रुपौयाँमा कारोबार भइरहेको छ ।

Must View