नागरिक पोष्ट News


मानिसहरुले के भन्लान् भनेर सोच्नु नै जीवनमा सबैभन्दा ठुलो रोग रहेछ – अनमोल भनाईहरु

2.4K

१) जसरि रातले चन्द्रमालाई चम्किन सिकाउछ त्यसैगरी दुख र संघर्षले मान्छेलाई बुझ्न सिकाउछ ।

२) नपल्टाउनु अब मेरो जिन्दगीको पुराना पानाहरू पहिले जे थियो त्यस्तो छैन । अहिले कस्तो छु यो कसैलाई थाहा छैन ।

३) जो व्यक्ति परवाह नगर्नुको नाटक गर्दछन, उनीहरु सबैभन्दा धेरै प्रवाह गर्दछन ।

४) उनी मान्छेको सामुन्ने खुसी रहनुहोस जो तपाईंलाई मन पराउँदैनन, तपाईंको खुशीले उनीलाई जिउँदै मारिदिन्छ ।

५) आमाबुबा माथि त्यति त विश्वास राख्नुहोस जति बिरामी हुँदा औषधिमा राख्नुहुन्छ, पक्कै यो अलि तितो हुनेछ तर तपाईँको फाइदाको लागि हुनेछ ।

६) मानिसले ति दुइ व्यक्तिसंग कहिल्यै झुट बोल्न सक्दैन, पहिलो जो उसलाई असाध्यै प्रेम गर्छ अनि दोस्रो जसलाई उसले चाडै नै गुमाउदै छ ।

७) भनिन्छ नि ठुलो घरको छतबाट शहर देखिन्छ, तर कसलाई के थाहा , झुपडीको आगनबाट संसार देखिन्छ भनेर ।

८) मान्छेको सम्मान ति शब्दले हुदैन जुन उसको उपस्थितिमा भन्ने गरिन्छ, मान्छेको सम्मान त ति शब्दले हुन्छ जुन उसको अनुपस्थितिमा भन्ने गरिन्छ ।

९) साहस र हौशला बनाइ राख्नुहोस, राम्रा र खराब दिनहरु त आइनै रहन्छन जिन्दगीमा ।

१०) लाख दलदल होस , पाउ अड्याएर राख्नुहोस, हात खाली नै किन नहोस, माथि उठाई राख्नुहोस, कसले भन्छ चाल्नी मा पानी रोकिन सक्दैन ? बरफ बन्ने समय सम्म हौसला बनाइ राख्नुहोस ।

११) हरेक मान्छे बिक्छ यहाँ, को कतिमा बिक्छ यो उसको बाध्यताले तय गर्दछ ।

१२) यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो ? कहिले सुन्नु भएको छ ? मेरो सपनाको मजदुर जन्ती लिएर आउछ भनेर

१३) यति बुझ, माया सिसा हो त्यसैले त फुट्दा कम र चर्किदा बढी दुख्ने गर्दछ ।

१४) मानिसहरु बदलिन्छन्, प्रेमले चोट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले ढोका दिन्छ, बनाएका सपना तोडिन्छ तर याद रहोस जिन्दगी चलिरहन्छ ।

१५) आफु सुतेपछि संसारनै सुत्छ भन्नु अहंकार हो, आफुलाई शक्ति सर्वमान मान्नु नै अहंकार हो, यदि सफलता चुम्नु छ भने आफु सुतेपछि यो संसार चलिरहेछ भन्ने सोच्नुपर्दछ ।

१६) मानिसहरुले के भन्लान् भनेर सोच्नु नै जीवनमा सबैभन्दा ठुलो रोग रहेछ ।

@Anmol Bichar

 

Must View