नागरिक पोष्ट News


Salute ! साहसी क्याप्टेन आङगेलु शेर्पास् जसले जहाजलाई ठुलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान यसरी बचाए (भिडियोसहित)

2.2K

काठमाडौं : आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

जहाज सुरक्षित अवतरण भएकाले सम्भावित सं’कट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्य’सहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँ’तर्फको पा’ङ्ग्रा खुलेको थिएन ।

सबै उपाय अपनाउँदा पनि पा’ङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

भिडियो

Must View