नागरिक पोष्ट News


उद्योगपति बसन्त चौधरीको दुबईमा मुटुको शल्यक्रिया हुदै

1.1K

नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो।  उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

केहि समयअघि चौधरीको एनजियोग्राफी निजकै नर्भिक अस्पतालमा भएको थियो ।

चौधरीको दुबईको अमेरिकन अस्पतालमा आज गरिएको मुटुको विशेष जाँचपछि मुटुको शल्यक्रिया गर्नपर्ने निष्कर्ष त्यहाँका विशेषज्ञहरुले निकालेको स्रोतले जानकारी दिएको छ ।

Must View