नागरिक पोष्ट News


उद्योगपति तथा नर्भिकका सञ्चालक बसन्त चौधरीलाई हृदयघात

2.5K

नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो।  उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

Must View