नागरिक पोष्ट News


जीवन बदल्ने १० प्रेरक भनाईहरु

2.7K

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहा यस्तै १० प्रेरक भनाईहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० प्रेरक भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले शेयर पनि गर्न सक्नु हुन्छ । हामी यस्तै प्रेरक तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौ ।

१) यदि तपाई राम्रो भएर पनि मान्छेहरू तपाईंको बारेमा गलत बोल्छन भने उनीहरु सायद तपाईंसँग अन्जान छन्, किनकी कुकुर सधै अन्जान मान्छेलाई नै भुक्छ ।

२) कसैको बाध्यता र उदासीनता मा कहिल्यै पनि नहास्नु के थाहा कोही व्यक्ति आफूभित्र कस्तो पिडा लिएर आफ्नो जिन्दगी जीइरहेको रहेको छ।

३) कोही सम्बन्धहरु भाडाका घर जस्तै हुन्छन्, उनलाई जति सुकै सजाउनु होस तर उनी कहिल्यै आफ्नो हुँदैन हुँदैनन ।

४) जसलाई कुनै चिजको लोभ हुँदैन उनीहरु आफ्नो हरेक काम धेरै जिम्मेवार भएर गर्दछन् ।

५) जब तपाईंको मनसाय राम्रो हुन्छ भने तपाईंले कसैलाई गुमाउनु हुँदैन बस मानिसहरु तपाईंलाई गुमाउँछन् ।

६) दुनियाँ खराब छ, मतलबी छ, त हुन दिनुहोस, बस तपाईं आफ्ना मान्छे को लागि राम्रो र सच्चा बन्नुहोस भगवान तपाईं लाई कहिल्यै नराम्रो गर्नुहुनेछ छैन ।

७) जिन्दगीमा धेरै सम्बन्ध हुन जरुरी छैन , तर जो सम्बन्ध हामी सँग छन् उनीहरु लाई राम्रो सँग निभाउन जरुरी छ ।

८) आजको मान्छेहरु सत्य कुरा दिल मा लिदैनन तर झुठो कुराहरु तुरुन्तै दिमागमा लिन्छन ।

९) एक्लै बस्ने मानिस यस कुराको धेरै प्रवाह गर्दैनन् कि अरुले के सोच्नेछन् यिनीहरु आफ्नो मनका कामहरु गर्छन् र जिन्दगी लाई भरपुर जिउँछन ।

१०) यस दुनियामा जिउनु छ साथीहरु, त्यसैले आफूलाई कहिल्यै कसैको भन्दा कम नठान्नुहोस ।

तपाईहरुलाई माथीको भनाईहरु कस्तो लाग्यो ? हाम्रो भनाईहरु अरु माझ पुर्याउनको लागि एक शेयर अवस्य गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएकाहरुले ज्ञान पाउने छन । 

Must View