नागरिक पोष्ट News


कुन राशि हुनेले कुन राशिसँग विवाह गर्नु हुदैँन ?

1.8K

धर्म शास्त्रका अनुसार मानिसको स्वभाव पनि फरक फरक हुन्छ । ज्योतिषशास्त्रका अनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविष्य निर्धारण गर्न सकिन्छ ।

सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि राशिको स्वभावका आधारमा निर्भर हुन्छ। कतिपयलाई त कोतुहु ल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा। तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ । कतिपय मानिसले राशीका अनुसार जीवन निर्वाहा गरेका हुन्छन् ।

मेष राशि जुन मान्छेको राशि मेष हो उसको लागि मेष, सिंह या धनु राशि हुनेहरुसँगको स’म्बन्ध बलियो हुन्छ। यिनीहरूबीचको प्रेम स’म्बन्ध उत्तम रहन्छ । मेष राशि हुने व्यक्तिका लागि कुम्भ, तुला या मिथुन राशि हुने साथी सामान्य रहन्छन्। यीनको प्रेम स’म्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ ।

वृष, कन्या या मकर राशि हुने मानिसकासँग मेष राशिको प्रेम स’म्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ। मेष राशि हुने मानिसको लागि वृश्चिक, मीन या कर्कट राशिका साथी उत्तम मानिँदैन । यीनीहरुका बीचको प्रेम सम्बन्ध सफल हुने सम्भावना एकदम कम हुन्छ। त्यसैले यी राशीसँग ती राशीले बिहे गर्नु उत्तम मानिदैन् ।

वृष राशि वृष राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम स’म्बन्ध उत्तम रहन्छ ।यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ ।

मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन

जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम स’म्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ। वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन।

मिथुन राशि मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन्। यिनको प्रेम स’म्बन्ध पनि उत्तम नै रहन्छ।

यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ।

जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम स’म्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ।मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको स’म्बन्ध राम्रो हुँदैन।

Must View