नागरिक पोष्ट News


खुल्यो ७० करोडको सुनको अन्डा दिने साहस उर्जाको IPO , अर्को वर्ष नै १ अर्ब माथि  नाफा 

1.4K

भोला दीप यात्री , काठमाडौं - साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ । सो कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । 

जसमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि र ३ प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

पुरा जानकारी हेर्नुहोस यो भिडियोमा !

 

 

Must View