नागरिक पोष्ट News


१३ करोड ८८ लाख ५० हजारको IPOआउदै , थाहा पाउनुहोस कति कित्ता एप्लाई गर्ने ?

2.8K

भोला दीप यात्री - विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिहिबार नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्। सम्पूर्ण जानकारी हेर्न यो भिडियोमा जानुहोस !

 

 

 

Must View