असोज ११ देखि मालामाल गराउने कम्पनीको आइपीओ खोल्ने , कहाँबाट ,कसरि अनि कति कित्ता दिने आबेदन ?
4.6K
भोला दीप यात्री , काठमाडौँ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यहि असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। बुद्धभुमि नेपालले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो।
८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
पुरा जानकारी हेर्न तलको भिडियोमा क्लिक गर्नोस !