नागरिक पोष्ट News


सुमन्द्र किनारमा मस्ति गर्दै करीना कपुर खान

1.4K

बलिउड स्टार कपल करीना कपृुर खान तथा सैफ अली खान हरेक तिहार, जन्म दिन तथा बैबाहिक बर्ष गाँठ एकदमै धुमधामका साथ मनाउने गर्छन् । 

यसै सिलसिलामा उनी सैफ तथा परिवार संग एकपटक फेरी समुन्द्र किनारमा पुगेकी छिन् । हालै उनको एयरपोर्ट लुकले सबै फ्यानलाई एकदमै शक्डमा राखिदिएको छ ।

करीनाले जेह लाई आफ्नो काखमा लिएको र सैफ अली खान भने तैमुर संग क्यामरामा पोज दिईरहेको देख्न सकिन्छ । करीनाले आफ्नो भेकेसनको पहिलो झलक फ्यानहरु माझ शेयर गरेकी हुन् ।

 

 

Must View